चुनावी सुरक्षा रिपोर्ट : मधेश सबभन्दा संवेदनशील

२४ चैत, काठमाडौं । आगामी ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका सुरक्षा समितिले चुनौती विश्लेषण गरेर रिपोर्ट बुझाएका छन् । जिल्लाबाट प्राप्त रिपोर्टका आधारमा गृह मन्त्रालयले मतदान स्थललाई तीन समूहमा विभाजन गरेको छ । त्यही आधारमा निर्वाचनमा सुरक्षा व्यवस्थापन गरिने मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अनलाइनखबरलाई बताए । गृह उच्च […]