वीरगञ्जमा तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी

१० फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको छ । महानगरद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो । जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा तीनवटै स्वास्थ्य […]