काठमाडौं– होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। दमकको पसुहाटमा आज भएको खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड फाइनलमा प्रवेश गरेको हो। डायमन्डले एपीएफमाथि ३०–२८, २५–१७ र २६–२४ को एकपक्षीय जित निकाल्न सफल भयो । प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ […]