नेपालमा पनि ‘डक्टर स्ट्रेन्ज’को प्रदर्शनसँगै ‘अवतार २’को टिजर देखाइने

काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’को टिजर ‘डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याड्नेस’को प्रदर्शनका बेला देखाइने भएको छ । बेनेडिक्ट कम्बरब्याच स्टारर यो फिल्म वैशाख २३ गते नेपालमा रिलिज हुँदैछ । एप्पल इन्टरटेनमेन्टका अनुसार नेपाल र भारतमा फिल्मको टिजर पनि डक्टर स्ट्रेन्जको दोस्रो सिक्वेलसँगै रिलिज हुनेछ । मार्भल इन्टरटेनमेन्टले आफ्नो व्यापार रणनीतिअनुसार टिजर लञ्च […]

सम्बन्धित सामग्री

‘अवतार – २’ को टिजर हेर्नेको संख्या ठूलो

हलिउडको बहुप्रतिक्षित चलचित्र ‘अवतार–२’ को टिजर सार्वजनिक भएको छ। जेम्स क्यामरुन निर्देशित चलचित्र ‘अवतार– द वे अफ वाटर’ को सोमबार अबेर रात आधिकारिक टिजर सार्वजनिक भएको हो। सार्वजनिक भएको टिजरलाई दर्शकले धेरै रुचाएका छन्। डिसेम्बरमा प्रदर्शनको मिति राखेको चलचित्र नेपालमा भने पुस १ गते प्रदर्शन हुँदैछ। सार्वजनिक टिजरमा पान्डोरा ग्रहका आदिवासीले आफ्नो ग्रह जोगाउन गरिएको […]

‘अवतार २’को ट्रेलर : पान्डोरा ग्रहमा आदिवासी र पृथ्वीबाट गएका मान्छेको संघर्ष

काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर रिलिज भएको छ । हलिउडको यो बहुप्रतीक्षित फिल्म आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँदैछ । १ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष चित्रण गर्छ । फिल्मको मुख्य […]