बलिउड अभिनेता अमिताभ बच्चनले फेरि आँखाको शल्यक्रिया गराएका छन्। मोतियाविन्दु हटाउन दोस्रोपटक उनले आँखाको शल्यक्रिया गराएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
ट्वीट गर्दै अमिताभले शल्यक्रियापछि स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।
T 3842 - .. and the 2nd one has gone well .. recovering now ..
all good .. the
भारतीय अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरिएको छ। आफ्नो ब्लगबाट उनले आफूले आँखाको शल्यक्रिया गराएको जानकारी दिएका हुन्।
२७ फेब्रुअरीमा उनले शल्यक्रिया गर्नुपर्ने भन्दै ट्वीटरमा लेखेपनि केको शल्यक्रिया भनेर खुलाएका थिएनन्।
सोमबार ब्लग लेख्दै उनले आफू स्वास्थय रहेको भन्दै सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।