'लकडाउन गर्दैमा सरकारको जिम्मेवारी पूरा हुँदैन'

विश्‍व नै अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ। अहिलेसम्म १६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। देश तीन सातादेखि पूरै लकडाउनमा छ। लकडाउनपछि दैनिक ज्याला, मजदुरी गरेर छाक टार्नेहरुको चुल्होमा आगो बल्न मुस्किल हुन थालिसकेको छ। स्थानीय तहमा राहत वितरण भइरहे ...