काठमाडौं । विश्वमा एकातर्फ कैयन् देशका जनताहरु आफ्नो आधारभूत मानव अधिकारका लागि संघर्ष गरिरहनु परेको छ । अर्कोतर्फ एउटा देशमा चाहिं जंगली जनावरहरुले समेत कानूनी अधिकार प्राप्त गरेका छन् । वन्यजन्तुले प्राप्त गरेको कानूनी अधिकारमा बाँच्न पाउने अधिकार तथा प्रकृतिमाथिको अधिकार पनि सामेल गरिएको छ । वास्तवमा एक अदालतको ऐतिहासिक फैसलापछि वन्यजन्तुले कानूनी अधिकार प्राप्त […]