प्रचारप्रसार नहुँदा महले पाएन बजार

दाङ– घोराही उपमहानगरपालिका–१८ निवासी दिनेश वलीले उत्पादन गरेको मह बिक्री नहुँदा घरमै रहेको छ । मह बिक्री नभएपछि उनले मौरीलाई त्यही मह खुवाएको वली बताउँछन् । हाल उनीसँग ४ क्वीन्टल मह रहेका छ । उनले अहिले ८० वटा घार मौरी पालन गरेका छन् । वर्षाभन्दा पहिले एक सय घार भएपनि वर्षातको समयमा घटेर ८० घार […]