कैलाली र कञ्चनपुरमा साढे १२ लाखको अवैध सामान बरामद, २ जना पक्राउ

२२ साउन, धनगढी । कैलाली र कञ्चनपुुरमा साढे १२ लाख बढीको अवैध सामान बरामद गरिएको छ । प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ६९ हजार र कञ्चनपुुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरबाट जिपसहित १० लाखको अवैध सामान बरामद गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाका ३, ७, १२ तथा भजनी नगरपालिकाको वडा […]