भएन परराष्ट्र मन्त्रालयको पुनर्संरचना

विदेशस्थित नेपाली दूतावासको पुनर्संरचना र स्थानान्तरणसमेत अलपत्र संविधान जारी भएपछिका सरकारले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित कूटनीतिक नियोगहरूको पुनर्संरचना तथा स्थानान्तरण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन । केपी ओली नेतृत्वको सरकारले...