कोरोना संक्रमणका कारण रोकिएको २० महिनापछि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बुधबारबाट पुनः कोरिया जाने क्रम सुरु भएको छ । बुधबार पहिलो चरणमा कोरियन एयरमार्पmत ४८ जना प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) कोरिया प्रवेश गरेका छन् ।कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्त पूरा गरेपछि पहिलो चरणमा प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा […]