नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो ।निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम भुक्तानी गरिएको छ । हाल निगमको विकास निमार्णका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको निगमले