पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै

इस्लामावाद- पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै जान थालेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार मुलुकमा हेपाटाइटिस बी र सीबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पाकिस्तानमा १५ लाख जनामा हेपाटाइटिसको सङ्क्रमण रहेको अनुमान गरिएको छ । यद्यपि पाकिस्तानमा हेपाटाइटिसका धेरै सङ्क्रमितहरु आफूमा यस रोगको सङ्क्रमण रहेकोमा अनभिज्ञ रहेको बताइएको छ । त्यसमा […]