कता हराए जनमोर्चाका सांसद ? प्रदेश अध्यक्ष भन्छन् – गडबडी देखियो !

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ ।मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आफ्नो पार्टीका सांसद सम्पर्कविहीन रहेको बताए ।उनले रातोपाटीसँग भने, ‘केही गडबडी देखियो । फेसबुकमा बिरामी भएको लेखेर सांसद खिमविक्रम शाही सम्पर्कविहीन भ

सम्बन्धित सामग्री

काठमाडौंको जसपा विवाद : गण्डकीमा प्रभाव

पोखरा। जसपामा भएको दुुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये आधिकारीक भन्ने विवाद चलिरहेको छ। यसैको असर गण्डकी प्रदेशमा पनि सरेको छ। जसपाका दुई सांसद विपक्षी गठबन्धनमा रहेपनि गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दाबी गरेका हुन्। जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कार्वाही गरेको पत्रसमेत पेश गरेको बताइएको छ।

Dekhapadhi

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न  नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश  कमिटीले ह्विप जारी गर्न  संसदीय दललाई निर्देशन दिएको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन् । माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले

Ratopati

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्ने निर्णय गरेको छ। आज माओवादी केन्द्रका बाग्मती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै मतदान गर्न आह्वान गरेका हुन्। विज्ञप्तिमा ‘प्रदेशसभाका सदस्यहरु, महानगरपालिका, उपमहानगर, नगरपालिका/गाउँपालिका प्रमुख/उपप्रमुखलाई कलम चिन्हमा मतदान गरी विजय गराउन अनुरोध गर्दछौं’, भनिएको छ।

Dekhapadhi

दिवंगत पत्रकार चौधरी र सञ्चारउद्यमी यादवको परिवारलाई राहत सहयोग

जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ कार्य समितिले पहिलो बैठकले कोरोनाबाट निधन भएका रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चारउद्यमी रमादेवी यादव परिवारलाई ५१ हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ।नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आइतबार भएको भर्चुअल मिटिङमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । मिटिङमा ११ बुँदामा छलफल गरिएको छ ।मिटिङबाट पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समितिसमेत चयन भएको छ। महासंघका प्रदेश अध्यक

थाहा खबर

एमाले कर्णाली प्रदेश कमिटी हेरफेर, अध्यक्षमा बोगटी

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार प्रदेश कमिटी हेरफेर गरिएको हो । यसअघि प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलाबजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमाले प्रदेश कमिटी स्रोतले जनाएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी हुँदा प्रदेश कमिटी अध्यक्ष रहेका थिए । बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको स्रोतको भनाई छ । अब कर्ण

Ratopati

राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष

२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् । प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका […]

अनलाइनखबर

भीम रावलको गृह जिल्लामा ओली समूहका नेताको गाडी तोडफोड, दुई पक्षबीच झडप

काठमाडौं: अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ। थापा सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृहजिल्ला अछाममा आमसभालाई सम्बोधन गर्न पुगेका थिए। प्रधानमन्त्रीको संसद विघटन कदमपछि दुई समूहमा विभाजित नेकपामा थापा ओली समूहमा छन् भने रावल दाहाल-नेपाल समूहमा छन्। समूहमा विभाजनपछि ओली समूह रावलमाथि आक्रामक रुपमा प्रस्तुत…

पहिलो पोस्ट