पोखरेली व्यवसायीलाई चाहियो घरभाडा छुट

पोखरा । पोखराका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा परेको भन्दै सम्बन्धित घरबेटीसँग घरभाडा छुटको माग गरेका हुन् । पोखराकै सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघले बिहीबार विज्ञप्ति जारी गरी संकट गहिरिँदै गर्दा घरभाडाले व्यवसायीहरुमाथि चिन्ता थपिदिएको हुँदा घरधनीहरुसँग …