युरोपका नेपालीलाई नेपाल प्रेस इन्स्टिच्युटको तालिम

नेपाल समाचारपत्र, काठमाडौं युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासंघ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्तरूपमा २७ वैशाखदेखि एक महिना लामो पत्रकारिता तालिम शुरू गरेका छन् । जूम प्रविधिबाट शुरू भएको तालिमको उद्घाटन सेसनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासका […]