किभ । युक्रेनको राजधानी किभले यसै साता तय भएको स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाएको छ ।
रुसी फौजबाट हुनसक्ने सम्भावित आक्रमणको कारण तत्कालीन सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा कार्यक्रम नमनाउन आग्रह गरिएको छ ।
सोमबार संयुक्त राष्ट्र संघले रुसी आक्रमणमा ५ हजार ५ सय जना भन्दा बढी युक्रेनीको ज्यान...