एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ : डा. पुकारचन्द्र श्रेष्ठ

काठमाडौँ– एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ ।  नेपाल  प्रेस इस्न्टिच्युटले आज आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अंग प्रत्यारोपण गर्न सकिने बताए ।  उनका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अंग प्रत्यारोपण गर्न […]