टेलिशृंखला ‘रिटायर हल्दार’ ल्याउँदै माग्ने बुढाका छोरा आशिष

काठमाडौं । टेलिशृंखला ‘रिटायर हल्दार’को दोस्रो सिजन वैशाखदेखि प्रसारण हुने भएको छ । आशिष घिमिरेको डेब्यु निर्देशन रहेको शृंखलाले सामाजिक विकृतिमाथि व्यंग्य गर्छ । घिमिरे लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा हुन् । नेपाल टेलिभिजन, मी टिभीमा प्रसारण र माउन्ट एभरेस्ट डिजिटल युट्युबमा स्ट्रिमिङ हुने यो सोसल-कमेडी शृंखलामा श्रीप्रसाद थापा, निर्मल शर्मा, प्रिया […]

सम्बन्धित सामग्री

राजबहादुर साने निर्देशित टेलिशृंखला ‘सिन्दूर पोते’मा सासू-बुहारीको कथा

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा टेलिसिरिज ‘सिन्दूर पोते’ सार्वजनिक भएको छ । सिरिजले नेपाली समाजमा रहेको सासू-बुहारीको सम्बन्धको उतारचढावको कथा प्रस्तुत गर्छ । किशोर बुढाथोकी, काजल भुजेल, जानुका विक, सपना श्रेष्ठ र कृष्ण खड्काको मुख्य भूमिका रहेको यो सिरिज कृपा टीभी युट्युब च्यानलमा रिलिज भएको छ । सिरिजमा निर्देशक सानेकै लेखन रहेको छ भने वीरेन्द्र […]

१००औँ भाग पुर्‍याउन सफल भएकोमा सक्किगोनिको आज राति विशेष कार्यक्रम

नेपाली समाजका जीवन्त पात्रहरूद्वारा समाजमा हुने गरेका बेथिति, विसंगतिविरुद्ध सजीव अभिनयद्वारा नेपाल र विश्वका दर्शकलाई भरपेट मनोरञ्जन दिन सफल हास्य टेलिशृंखला 'सक्किगोनि'ले (बिहीबार) राति ९ बजे ईएच डिजिटलमा विशेष कार्यक्रम पस्किने भएको छ ।

राजुले बनाए टेलिशृंखला ‘परदेशी हजुर’

राजु गिरीको निर्देशनमा टेलिश्रृंखला ‘परदेशी हजुर’ निर्माण भएको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण युवाहरु विदेश पलायन हुन बाध्य भएको कथा टेलिश्रृखलाले देखाएको छ । बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुषोत्तम ढुंगाना लगायतका कलाकारको अभिनय टेलिश्रृखलामा देख्न सकिन्छ ।५२ भागसम्म निर्माण हुने टेलिश्रृखलाका निर्माता सुभाष पुरी हुन् । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ । टेलिश्रृंखला हरेक श

‘डिठ्ठासाब’ उत्रिए चुनावी मैदानमा

काठमाडौं – चर्चित हास्य टेलिशृंखला ‘डिठ्ठासाब’का प्रमुख पात्र ‘डिठ्ठासाब’ अर्थात् किशोर भण्डारी पनि स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्। भण्डारीले वडा सदस्यमा उम्मेदवारी दिएका छन्। काठमाडौंको काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले तारकेश्वर नगरपालिका–२ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँच र सुधार आफ्नो प्रमुख एजेन्डा रहेको भण्डारीले बताए। उनी नेपाली कांग्रेसका […]

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

२५ माघ, काठमाडौं । बीआर चोपडाको धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि […]

बिहान फ्रेस भइसकेपछि पितृलाई सम्झिन्छु : माओत्से गुरुङ

१७ माघ, काठमाडौं । जीवन्त अभिनयका कारण दर्शकमाझ लोकप्रिय कलाकार हुन्, माओत्से गुरुङ । नाटकको पृष्ठभूमिबाट आएका गुरुङलाई टेलिशृंखला ‘दलन’ले धेरै दर्शकमाझ परिचित गरायो । त्यसपछि उनले ठूलो पर्दाका चलचित्रमा अभिनय गरे । उनले ‘कबड्डी-कबड्डी’ र ‘पुरानो ढुंगा’मा गरेको जीवन्त अभिनयलाई निकै रुचाइयो । पोखरामै बसेर कलाकारितामा सक्रिय गुरुङ यदाकदा म्युजिक भिडियोमा पनि अभिनय गर्छन् […]

भारतीय अभिनेत्री सुरेखाको निधन

चर्चित भारतीय टेलिशृंखला ‘बालिका वधु’मा कल्याणी देवीको भूमिकामा गरेको उनको अभिनय धेरैले मन पराएका थिए।

प्रकाश कोविदको उपन्यासमा आधारित 'देउता' टेलिशृंखला युट्युबमा

भारतको दार्जिलिङक्षेत्रमा छायांकन भएको यो टेलिशृंखलालाई किम्भे प्रोडक्सन युट्युब च्यानलमा हेर्न सकिनेछ

टेलिशृंखला सिंहदरबार–२ को प्रसारण अाजबाट

काठमाडाैं - अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले उत्पादन गरेको टेलिशृंखला सिंहदरबार–२ को प्रसारण साउन १२ गते शनिबारदेखि हुने भएको छ । १३ भाग रहेको टेलिशृंखला नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुकी ८ बजेर ५० मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म प्रसारण हुनेछ । टेलिश्रृ...