काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय कार्यसमितिको बैठक केही दिनमै बोलाउने तयारी भएको छ । हाल हङकङमा रहेका तत्कालीन सभापति देउवा नेपाल फर्किएलगत्तै चौधौँ महाधिवेशन केन्द्रीय कार्यसमितिको बैठकले राख्ने तयारी थालिएको हो । देउवा समूहले उक्त बैठकबाट पन्ध्रौँ नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्ने जानकारी नेता गुरू बरालले दिएका छन् । ‘दोस्रो […]