कांग्रेस जिल्ला सभापतिको भेला सरकारको आलोचनामै सीमित!

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सरकारको आलोचनामा केन्द्रित भएर सकिएको छ। भेला सकिएपछि जारी गरिएको १९ बुँदे हेटौंडा घोषणापत्रमा पार्टीभित्रका समस्या समाधानमा भन्दा सरकारको विरोधका विषयहरू समेटिएका छन्। जिल्ला सभापतिहरूले निर्वाचनको समीक्षा हुनुपर्ने माग गरे पनि नेतृत्वले उम्कने बाटो खोजेको छ। गत ...