कारको ठक्करले पैदलयात्री मारिएको घटनामा चालकलाई ६ महिना कैद

७ चैत, काठमाडौं । मदिरा सेवन गरेर हाँकेको कारको ठक्करबाट ज्यान गएको एउटा घटनामा काठमाडौ जिल्ला अदालतले आरोपितलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले आंशिक दावी पुग्ने भनी फैसला गरेको हो । मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट मंसिर २०७६ मा बुढानीलकण्ठमा लिला […]