देशघाती बाटोमा ओली र शेखर, देउवा के गर्छन् ?

प्रचण्ड सरकार ढाल्न त सकिएला । तर, शान्ति सम्झौता र वर्तमान संविधानप्रति त्यसका ‘स्टेकहोल्डर’ जवाफदेही हुनुपर्छ कि पर्दैन ? के जवाफदेहिता माओवादी केन्द्रको मात्रै हो ? प्रचण्ड मात्रैको हो ?

सम्बन्धित सामग्री

माधवलाई रोक्न प्रचण्डसँग नयाँ शिराबाट समझदारी गर्ने तयारीमा ओली, देउवा निराश

काठमाडौं, २३ माघ । सत्ता गठबन्धनमा कांग्रेस–माओवादीबीच खटपट सुरू भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निश्कर्ष छ । उनले आफ्नो असन्तुष्टि कांग्रेस सभापति शेरबहादुर देउवासँग पोखिसकेका छन् । तर, देउवाले भने त्यसमा आफ्नो कुनै हात नरहेको भन्दै शेखर कोइरालातर्फ आरोप तेर्साउने गरेका छन् । […]

प्रदेश बलियो बनाउन देउवाजी पनि लाग्नु भएन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश संरचनालाई बलियो बनाउन पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पनि नलागेको आरोप लगाएका छन् । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा बाह्रखरीसँगको कुराकानीमा उनले दलहरू कसरी सरकार निर्माण गर्ने भन्नेमा केन्द्रित भएको बताए । “प्रदेश बलियो बनाउन ओली सरकार मात्र हैन, हाम्रै पार्टीको सरकार पनि...

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता […]

सरकारमा ओली, पार्टीमा देउवा अधिनायकवादतर्फ : डा. शेखर

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस पार्टीभित्र सभापति शेरबहादुर देउवा अधिनायकवादतर्फ अग्रसर रहेको आरोप लगाएका छन्।