६ महिनाअघि विवाद भएकै विषय हुबहु राखेर सरकारले ल्यायो सत्य निरुपणसम्बन्धी विधेयक

काठमाडौंः सरकारले बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक बिहीबार प्रतिनिधि सभा सचिवालयमा दर्ता गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट विधेयक दर्ता भई जनताको प्रतिक्रियाका लागि संसदले सार्वजनिक गरेको छ। तर, सरकारले आज दर्ता गरेको विधेयकका विषयवस्तु भने नयाँ छैनन्। गत असार ३२ गते तत्कालीन…