कानून परिमार्जनका लागि सबै विधेयक तयार, अब संसदीय समितिलाई चटारो

९ माघ, काठमाडौं । संविधान अनुकुल नरहेका कानुनहरु परिमार्जनका लागि आवश्यक सबै विधेयक तयार भएका छन् । ती विधेयक तयार भइ संसदीय प्रक्रियामा गइसकेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले जानकारी दिए …