ल्यापटप बनाउने कम्पनीले बनायो ‘फोरजी’ इलेक्ट्रीक स्कुटर

काठमाडौं । ताइवानी हार्डवेयर र इलेक्ट्रोनिक्स कम्पनी ‘एसर’ले इलेक्ट्रीक स्कुटर मुभी १२५ फोरजी सार्वजनिक गरेको छ । भारतीय बजारमा एसरले मुभी १२५ फोजी १ लाख रुपैयाँ ९एक्स शोरुम० मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो । भारतमा यस इलेक्ट्रीक स्कुटरको बिक्री र सर्भिसको काम ईबाइकगो लिमिटेडले गर्नेछ । मुभी १२५ फोरजी इलेक्ट्रीक स्कुटर मुम्बईस्थित ईभी स्टार्टअप […]