अधिकृत छाडेर मेयरमा प्रतिस्पर्धा गरेका गिरी हारेको एक सातामै फेरी अधिकृत !

काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणमा अधिकृत तहको जागिर छाडेर काभ्रेको बनेपा नगरपालिकाको मेयर पदमा उठेका कञ्चनराज गिरी फेरि अधिकृत बनेका छन् । निर्वाचनमा पराजित भएसँगै हुँदाखाँदाको सरकारी जागिर छाडेर राजनीतिमा लागेको भन्दै आलोचना खेपेका गिरीले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा अधिकृत तहमा नाम निकालेका हुन् । गतवर्ष नै दिएको परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि […]

सम्बन्धित सामग्री

काँग्रेस बाँकेमा नेतृत्वका लागि पुन : मतदान

राँझा । नेपाली काँग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि […]

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

बाँके- नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले […]

कांग्रेसको पर्सा सभापतिमा पटेल र क्षेत्रीबीच प्रतिस्पर्धा हुने

१७ फागुन, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि श्याम पटेल र जनार्दन सिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस जिल्ला सभापतिका लागि निवर्तमान जिल्ला सचिव पटेल र नेता जनार्दनसिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको हो । जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । […]

कांग्रेसको कैलाली सभापतिमा भट्ट र बमबीच पुनः प्रतिस्पर्धा हुने

१६ फागुन, धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने भएको छ । आइतबार भएको मतदानमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः दोस्रो चरणमा मतदान हुने भएको हो । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले […]

एमाले ताप्लेजुङ अध्यक्षमा भूपेन्द्र र बलबहादुरबीच प्रतिस्पर्धा हुँदै

एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि आज १२ बजेदेखि मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवराज मेन्याङ्वोका अनुसार १२ बजेदेखि मतदान हुने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छ । संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेवे दुवै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । थेवेलाई केपी ओलीले समानान्तर पार्टी कमिटी गठन गर्दा जिल्ला अध्यक्ष जिम्मेवारी दिएको थियो । सम्सोहाङ तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएक

नयाँ नेतृत्व चयन गर्न राप्रपाको मतदान सुरु

काठमाडौँ— नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा मतदान शुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए । महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको […]

काठमाडौंका १० निर्वाचन क्षेत्रमा अधिवेशन सुरु, समूहगत प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा क्षेत्रीय अविधेशन भैरहेको छ । क्षेत्रीय नेतृत्वका लागि आकांक्षीहरु आआफ्नो समूह बनाएर निर्वाचनमा होमिएका छन् । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिनुभयो । यसअघि काठमाडौँमा शुक्रबार र शनिबार …

बझाङमा कांग्रेस अधिवेशन स्थगित

बझाङ – नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएपछि नेतृत्व चयन स्थगन भएको छ। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि पार्टीको सम्पर्कमा नरहेको नेताले बताएका छन्। जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा चलिरहेका बेला नेतृत्व चयन स्थगन भएको हो। पूर्वमन्त्री सुरेश […]

प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक ठूलो संख्यामा गर्यो विज्ञापन

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोग सञ्चालनमा आएपछि पहिलो पटक ठूलो संख्यामा अधिकृतस्तरका लागि विज्ञापन प्रकाशित गरिएको छ।  प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त रहेका विभिन्न पदहरूको पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृत तहको विज्ञापन गरेको हो।आयोगले अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ।यसै गरी खुला, समावेशी र अन्तर सेवा प्रतियोगि

लोकसेवाले खुलायो अधिकृत स्तरका लागि ठुलो सङ्ख्यामा विज्ञापन

जनकपुरधाम । प्रदेश नम्बर दुईको लोक सेवा आयोगले अधिकृत स्तर (प्राविधिक अप्राविधिक) को लागि ठुलो सङ्ख्यामा विज्ञापन खुलाएको छ । लोकसेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो ।