१०.९८ प्रतिशत लाभांश दिने सानिमा बैंकको घोषणा

काठमाडौं । सानिमा बैंक १०.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले अघिल्लो वर्ष १८ प्रतिशत लाभांश बाँडेको थियो । बैंकको सञ्चालक समितिले गत आवको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर तिर्न ०.९८ प्रतिशत नगद पनि दिने भएको छ । लाभांशको प्रस्ताव कम्पनीको आगामी वार्षिक […]