लियो क्लब अफ इन्टरप्रेनर्सको ब्राण्ड एम्बेस्डरमा पत्रकार रैगाईं नियुक्त

काठमाडौं । तीस वर्षमुनिका युवा उद्यमीहरूको संस्था लियो क्लब अफ इन्टरप्रेनर्सको ब्राण्ड एम्बेस्डरमा पत्रकार विष्णु रैगाईं नियुक्त भएका छन् । क्लबको शनिबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले पत्रकार रैगाईंलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी एक वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त भएका हुन् । क्लबको एम्बेस्डर भएर काम गर्नु पाउनु आफ्नो लागि […]