रोल्पाका तीन स्थानीय तहलाई लम्पी स्किनको औषधि सहयोग

दाङ – रोल्पा जिल्लाका तीन स्थानीय तहलाई पशु उपचारको लागि औषधि सहयोग गरिएको छ। हेफर इन्टरनेशनल नेपालले लम्पी स्किन रोगबाट संक्रमित पशुको उपचारको लागि औषधि सहयोग गरेको हो। सुनछहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका र माडी गाउँपालिकामा औषधि सहयोग गरिएको हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेलले जानकारी दिए। पोख्रेलले मानिसमा महामारी फैलिँदा संघ संस्था तथा […]