लैगिंक हिंसाविरुद्ध ‘पर्फमेन्स आर्ट’ [तस्बिरहरू]

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैगिंक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट देखाइएको छ।  आभा फर क्रिएटिभिटीको संयोजन एवं परिकल्पनामा काष्ठमण्डप अगाडि वन छ्यत्रमा हुने लैगिंक हिंसाविरुद्ध प्रदर्शन गरिएको हो। तस्बिरहरू :  ...

सम्बन्धित सामग्री

वसन्तपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी

काठमाडौँ – वसन्तपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ। १६ दिने अभियानअन्तर्गत आइतबार आभा फर क्रिएटिभिटीको संयोजनमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको हो। त्यस क्रममा वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध प्रदर्शन गरिएको थियो। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारदेखि शुरु भएको हो। ‘लैङ्गिक […]

लैंगिक हिंसाविरुद्ध अभियानमा हामी

पृष्ठभूमिनोभेम्बर २५ भनौं मार्ग ९ देखि १६ दिने लैंगिक हिंसाविरुद्ध अभियानमा संसार लागेको छ अहिले । संघको यसपालिको नारा युनाइट एक्टिभिज्म टू एण्ड भायलेन्स एगेन्स्ट वुमन एण्ड गल्र्स रहेको छ । नेपालको नारा सभ्य समाजको पहिचान लैंगिकहिंसाविरुद्ध अभियान रहेको छ । त्यसो त विश्वमा सन् १९८० देखि नै यस्तो आवाज उठेको हो तर सन् १९९१ […] The post लैंगिक हिंसाविरुद्ध अभियानमा हामी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैङ्गिक हिंसाविरुद्ध काठमाण्डौ स्कुल अफ लद्वारा शान्तिपूर्ण र्‍याली (फोटोफिचर)

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत काठमाडौं स्कुल अफ ल ले शान्तिपूर्ण र्‍याली निकालेको छ।...

माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

काठमाडौं– काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत गरिएको छ । ‘सभ्य समाजको पहिचान : लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी,  सुष्मा तिमिल्सिनना, मनिषा श्रेष्ठ, सुरज पराजुलीसहितका कलाकारको प्रस्तुती थियो ।  सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक प्रस्तुती दिइएको थियो ।

लैंगिक हिंसाविरुद्ध वाकाथान र नाटक प्रदर्शनी

काठमाडौं : काठमाडौंमा शनिवार बिहान लैंगिक हिंसाविरुद्ध र्‍याली भएको छ। काठमाडौंको दरबारमार्गबाट शुरु भएर वसन्तपुर पुगेको 'वाकाथान' नाटक प्रदर्शन गरी टुंगियो। संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसर पारी वाकाथान भएको आयोजकले जनायो। जोन्टा क्लब अफ काठमाडौंको आयोजनामा भएको वाकाथानमा हिंसाविरुद्ध एक हुन आह्वान गरिएको थियो। वाकाथानमा सहभागीहरुले 'कहिलेकही…

महिला हिंसाविरुद्ध शान्तिपूर्ण आन्दाेलन(तस्बिरसहित)

काठमाडाैँ- महिला हिंसाविरुद्ध शान्तिपूर्ण आन्दाेलन भएकाे छ। पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण आन्दाेलन गरेका हुन्। उनीहरूले पद्मकन्या क्यापसबाट माइतीघर हुँदै बानेश्वरसम्म आन्दाेलन गरेका हुन्। विद्यार्थीहरूले ‘महिलाविरुद्धकाे हिंसा अन्त्य गर’, ‘हामीलाई स्वतन्त्र देऊ, डर नदेऊ’, ‘घरेलु हिंसा बन्द गर’, ‘बलात्कारमा सहनशक्ति शून्य’जस्ता नारा लेखिएका पम्प्लेट बाेकेका छन्।

महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – बलात्कार तथा महिला हिंसाविरुद्ध युवाहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। स्वतन्त्र नारी आवाजको  आयोजनामा शनिबार दिउँसो उनीहरुले महिला हिंसाविरुद्ध प्रदर्शन गरेका हुन्। त्यसक्रममा प्रदर्शनमा सहभागीहरुले बलात्कार तथा महिला हिंसासम्बन्धी नाट्य प्रस्तुतिसमेत देखाएका थिए। उनीहरुले बलात्कार मुद्दामा हदम्याद हटाउन सरकारसँग माग गरेका छन्। पछिल्लो समय देशभर बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढिरहेको भन्दै […]

लैंगिक हिंसाविरुद्ध सुरु भयो १६ दिने अभियान

काठमाडौँ– बालविवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने भन्दै जोन्टा क्लब अफ काठमाडौंले बिहीबारदेखि लैंगिक हिंसाविरुद्ध अभियान थालेको छ। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) सँगै सुरु भएको हो। ‘कहिलेकाहीँ होइन, कहिल्यै पनि हुँदैन’ भन्ने सन्देश […]

महिला हिंसाविरुद्ध पद्मकन्याका विद्यार्थीद्वारा शनिबार साइकल र्‍यालीको आयोजना

काठमाडौं : पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्‍याली आयोजना गर्ने भएका छन्। मंसिर ११ गते शनिबार कलेजको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट संकायका विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्‍याली आयोजना गर्न लागेका हुन्। ३ सय जनाभन्दा बढीको सहभागी हुने आयोजकले जनाएको छ। क्याम्पसको प्राङ्गणबाट सुरु हुने र्‍याली कमलादी, त्रिचन्द्र,…

महिला हिंसाविरुद्ध आवाज

हाम्रो समाज महिलाप्रति कहिल्यै पनि सकारात्मक दृष्टिकोण राख्न जान्दैन । पुरातन सोचका कारण महिलालाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गर्नु विडम्बना नै हो । विभिन्न कारणले महिलामाथि हुने क्रुरतापूर्ण व्यवहार नै महिलाहिंसा भनिन्छ । पछिल्ला समयमा यो डरलाग्दो समस्या बनेर देखिएको छ । हाम्रो समाजको संरचना नै पितृसत्तात्मक भएकाले नै महिलप्रति गरिने व्यवहारमा […] The post महिला हिंसाविरुद्ध आवाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.