कांग्रेस सांसदले कब्जा गरेको जग्गा फिर्ता र भाडा माग्दै नेपाल स्काउटले गुहार्‍यो संसदीय समिति

नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री दीपक खड्काले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा हडपेर भाडा उठाइरहेको भन्दै संसदीय समितिमा जग्गा खाली गराउन उजुरी परेको छ ।