श्रीलङ्कामा यही जुलाई २० मा नयाँ राष्ट्रपतिको चयन हुने भएको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्कामा शनिबार जनताले राष्ट्रपति गोटबाया राजापाक्षेको भवन घेरेका थिए । यसबीचमा त्यहाँका शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले राष्ट्रपति रणतुङ्गाले जुलाई १३ गते राजीनामा दिए नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताउनुभएको छ । वर्तमान राष्ट्रपतिले राजीनामा दिएमा पार्टीका …