६ प्रदेशमा कांग्रेस, गण्डकीमा एमाले अगाडि

मंगलबार रातिसम्म मत परिणाम सार्वजनिक भएका ३ सय ७२ स्थानीय तहमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले जित हासिल गरेको छ । अघिल्लो स्थानीय चुनावमा पहिलो भएको र संघीय संसद्को समेत सबैभन्दा ठूलो दल नेकपा एमाले दोस्रोमा खुम्चिन पुगेको छ । नेकपा माओवादी केन्द्र पहिलेजस्तै तेस्रो स्थानमा छ तर आफ्नो अवस्थामा उल्लेखनीय सुधारसहित ।

सम्बन्धित सामग्री

लुम्बिनीमा एमाले नेतृत्वको सरकार साढे दुई महिनामै अल्पमतमा

लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार धरमराएको छ । गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारको अल्पमतमा परेको तेस्रो दिन लुम्बिनीमा पनि लीला गिरी नेतृत्वको सरकार धरमराएको हो ।केन्द्रको समीकरणअनुसार आइतबार माओवादी, जसपा...

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

कास्की – नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएकाे छ ।  आज आइतवार बसेकाे प्रदेश संसदीय दलको बैठकले एमाले पार्टी सङ्गठन विभाग प्रमुख अधिकारीलाई संसदीय दलकाे नेता चयन गरेको हो । दलको नेता बनेसँगै उहाँलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।  ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् ।

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज सर्वसम्मत

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत भएका छन्। आइतबार बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। कास्की १ (ख) बाट निर्वाचित एमाले पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई एमाले संसदीय दलको नेता भएसँगै मुख्यमन्त्री बन्ने ढोका खुलेको छ। एमाले गण्डकीमा दोस्रो ठूलो शक्ति हो। केन्द्रमा नेकपा माओवादी […]

गण्डकीमा एमाले र कांग्रेसको एकल सरकार नबन्ने निश्चित, माओवादीकै भर

गण्डकी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको एकल सरकार नबन्ने पक्का भएको छ । अपेक्षा गरेको ठाउँबाट पनि हारको नतिजा आएपछि एमालेले सरकार बनाउने सम्भावना देखिएन

राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

पोखरा, २० पुस :  राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो। […]

राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।

गण्डकीमा एमाले संसदीय दलले पत्रकार सम्मेलन गर्दै

सरकारले मार्सल लगाएर बजेट पारित गरेपछि एमाले संसदीय दलले पत्रकार सम्मेलन डाकेको छ ।

गण्डकीमा एमाले सांसद गुरुङले मागे सभामुखको राजीनामा

गण्डकी प्रदेशका एमाले सांसद मनबहादुर गुरुङले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेका छन्।