संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार : नागरिक आन्दोलन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधिसभा विघटन गरेर प्रतिगमन गरेको भन्दै सुरु भएको नागरिक आन्दोलनले आज सिफलमा प्रदर्शन गर्‍यो। असंवैधानिक कदमविरुद्धको आज सिफलमा विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यङ्ग्य चित्रहरु प्रदर्शन गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। शहीद धर्मभक्त माथेमाको हत्या…

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउ : नागरिक आन्दोलन

काठमाडौं, कात्तिक १० । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन ध्यानाकर्षण गराएको हो । नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथै […]

निरन्तर नागरिक आन्दोलन

विगतमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरेपछि नागरिक आन्दोलन सडकमा आएको थियो । त्यो आन्दोलनको महत्त्व दोस्रो जनआन्दोलनका लागि जमिन तयार गर्न अनि सात दल र माओवादीलाई एक ठाउँमा ल्याउन रह्यो ।

म्यानमार नरसंहारको विरोधमा दूतावासअगाडि नागरिक अगुवाको प्रदर्शन

काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्। मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…

अब फेरि अर्ध-अधिकारको नागरिक आन्दोलन नहोस्

अबको नागरिक आन्दोलन विगतकाे जस्ताे अपूरो र अर्ध-अधिकारको आन्दोलन नहोस् । वास्तविक अर्थमा सबै नागरिकका लागि नागरिकले गरेको नागरिक अधिकारको आन्दोलन बन्नुपर्छ

प्रतिगमनविरूद्ध पोखरामा पनि जुर्मुरायो नागरिक आन्दोलन

‘हामी पहिलो नागरिक हौं, त्यसपछि मात्र पार्टीका हौं’, उनले भने, ‘तपाईं जुनसुकै दलमा लागि पनि नागरिक आन्दोलनमा निर्वाध रूपमा आउनुहोस्।’

प्रतिगमनविरुद्ध नागरिक आन्दोलन

नागरिकको हक, अधिकारको संरक्षण र संवद्र्धन गर्न नागरिक आन्दोलन अवसर हो, नागरिकहरू अग्रपंक्तिमा उभिन जरुरी

किन चाहिएको छ नागरिक आन्दोलन?

संसारका अन्य ठाउँका अनुभवले पनि देखाएका छन्- जुन देशमा पार्टी अधिक बलिया हुन्छन्, त्यहाँ नागरिकका अधिकार संकुचित हुन्छन् र अधिनायकवाद झाँगिएको हुन्छ।

गोकुल बाँस्कोटाको कटाक्ष : ‘हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे’

नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले काठमाडौंमा भइरहेको नागरिक आन्दोलनप्रति कटाक्ष गरेका छन् । मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले नागरिक आन्दोलन हुन कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताले हातमा इँटा बोक्नुपर्ने टिप्पणी गरे । उनले लेखेका छन्, ‘कम्युनिस्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे, त्यो पनि पुमा र पौडेल पक्ष मिलेकोमा मात्र ।’ कम्युनिष्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बाेकेपछि मात्र नागरिक आन्दाेलन ह...

जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो !

१३ माघ, काठमाडौं । अभियन्ताहरुले खण्डहर कमलपोखरीको हिलो माटो झिकेर टीका लगाएपछि सोमबार दिउँसो बृहत नागरिक आन्दोलनको ब्यानर बालुवाटारतर्फ अगाडि बढ्यो । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धमा नियमित खबरदारी गरिरहेको यो आन्दोलन किन कमलपोखरीको कालो माटो निधारमा टाँसेर जुलुसमा निस्कियो ? किनकि, नागरिक आन्दोलनको निश्कर्ष हो- संविधानमाथि मात्र होइन सांस्कृतिक, भाषिक, प्राकृतिक अधिकार मिच्नु […]