पशुपतिनाथ आरतीमा सहभागी हुँदै राप्रपा अध्यक्ष लिङ्देनले भने- हिन्दूराष्ट्र पुनःस्थापनाको संकल्प गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दूराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गरेका छन्। शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताएका हुन् । पार्टीका नेता कार्यकर्ता […]