जिल्लाका विभिन्न स्थानका किसानले करिब १ हजार ५ सय रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालेका छन् । कृषिमा आधुनिकीकरण र उत्पादकत्व बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, स्थानीय तह र किसानको संयुक्त लगानीमा चक्लाबन्दी प्रणालीबाट सामूहिक खेती सुरु गरिएको हो ।