तस्वीरमा हेर्नुहोस् कलाकारहरुको लक्ष्मीपूजा

आज उज्यालोको दिन अर्थात् लक्ष्मीपूजा । धनन्यायकी देवी लक्ष्मीको घर–घरमा पूजा गरी दीपावली गरिएको छ । घरका विभिन्न स्थानमा सरसफाइ गर्दै आज लक्ष्मीपूजा गरिएको छ । कलाकारहरुले पनि आज लक्ष्मीपूजा गरेका छन् । लक्ष्मीपूजा गर्दै गर्दा कलाकारहरु निक्कै खुशी देखिएका थिए । निरन्तर काम गर्दा थकित भएका कलाकारहरुका लागि तिहारमा आराम गर्ने समय समेत मिल्छ […]

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् कलाकारहरूको लक्ष्मीपूजा

काठमाडौं । अहिले देशभरि तिहारको रमझम छ । आइतबार तिहारको दोस्रो दिन सबैले आ-आफ्नो घरमा लक्ष्मीपूजा मनाए । कलाकारहरुले पनि धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् । हेर्नुहोस् कलाकारहरुको लक्ष्मीपूजाका तस्बिरहरु

दीपावलीअघि नै झिलीमिली काठमाडौं

काठमाडौं : दीपावली (लक्ष्मीपूजा) दिन झै १० दिन बाँकी छ। तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजामा घर, टोल, गाउँ, शहर झिलिमिली पार्ने चलन छ।त्यसो त तिहार शुरु हुनेवित्तिकै झिलिमिली पार्ने क्रम चलेको छ  तर यो वर्ष काठमाडौंका मुख्य बजार हेर्ने हो भने लाग्छ, दीपावली आइसक्यो।मुख्य बजार मात्र नभई भित्री सडक तथा चोकमा समेत तिहारलक्षित बत्तीको झिलिमिली देख्न सकिन्छ। हेर्नुहोस् रातमा काठमाडौंका केही दृश्य–

लक्ष्मीपूजामा धपक्कै काठमाडौं (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । आज तिहारको तेस्रो दिन ‘लक्ष्मीपूजा’। देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा गरी धुमधामसँग मनाइँदै छ । काठमाडौं उपत्यका बत्तीले धपक्कै बलेको छ । हेर्नुहोस् लक्ष्मीपूजाको साँझ स्वयम्भूबाट देखिएको धपक्कै काठमाडौं … फोटो : दीपक रिजाल