एउटै मितिमा जसपाको दुईवटा बैठक

एउटै मितिमा जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएको छ। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् भने बाबुराम भट्टराइ पक्षले असार २८ र २९ गते काठमाडौंमा बैठक बो...