छाङरु पुग्याे जनगणनाकाे टाेली, हिँड्न नसक्दा एक गणक बीचबाटै फर्किए

तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै जनगणनाका लागि गणककाे टोली छाङरु पुगेको छ ।