दाङमा १२ औँ पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

दाङ – जिल्लामा १२औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । पटक–पटक औषधि खुवाए पनि सबैले औषधि नखाएको कारण रोगको जोखिम भएकाले औषधि खुवाउन थालेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय दाङले आम औषधि सेवनका बारेमा पत्रकारहरुसँग गरेको अन्तत्र्रिmया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्ला […]