टाइगर कप भलिबलको उद्घाटन खेलमा पुलिस विजयी

पोखरामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिता सोमबारबाट सुरु भएको हो ।सोमबार सम्पन्न उद्घाटन खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लवले टिप–टप हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । भारतिय ३ जना […]