निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना, 'सरकारसँग कुरा हुन्छ तर निकास निस्किँदैन'

काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै माइतीघरमा धर्ना आज पनि जारी छ। कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मीसहितको समूहले पुस १४ गतेदेखि हरेकदिन माइतीघरमा धर्ना दिइरहेका छन्। नेपालगंजकी कुर्मी बेपत्ता हुनु र पछि उनको हत्या भएको प्रकरणमा प्रहरीले छानबिन नगरेको अधिकारकर्मीहरुको…