गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ। गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेक हुन्।

सम्बन्धित सामग्री

सम्मरिमाई गाउँपालिका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका लगाउँदै शुक्ला पार्टी प्रवेश गरेका हुन् । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्ला त्यसपछि नेकपा एमाले प्रवेश गरेका थिए । एमालेपछि जनमत पार्टी प्रवेश गरेका शुक्ला बिहीवार माओवादी प्रवेश गरे...

डाेल्पा : स्वतन्त्रबाट जितेर एमालेमा गएका गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश

डाेल्पा – डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहितका जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका अध्यक्ष गुरुङ, तीन जना वडाध्यक्ष र केही जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी हेलिकप्टर चार्टड गरेर डोल्पा जानुभएको थियो । एमालेले नागरिकको पक्षमा काम नगरेको, नेतृत्व निरङ्कुश बन्दै गएको लगायतका कारण आफूले माओवादी रोजेको अध्यक्ष गुरुङको भनाईइछ । पार्टी प्रवेश कार्यक्...