बलात्कारको आरोपमा १ जना पक्राउ

बलात्कार प्रयास गरेको आरोप लागेका फरार १ आरोपी शनिवार पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै १ महिलाले उजुरी गरेकी थिइन् ।  पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा शनिवार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानक...

सम्बन्धित सामग्री

बलात्कारको आरोपमा काका पक्राउ

बैतडी : भतिजी बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए।ती युवकलाई १५ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको हो। गत पुस १५ गते बलात्कारको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ। घरमा कोही नभएका वेला ती युवकले भतिजीमाथि बलात्कार गरेको आरोप छ।इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद

नाबालिका छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा एकजना पक्राउ परेका छन्।  आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु परेका हुन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी...

भक्तपुरमा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

२ असोज, काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका-७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल  १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका-१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो […]

सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

कैलालीमा प्रहरीले सामूहिक बलात्कारको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । चार जना मिलेर गत २१ गते घोडाघोडि नगरपालिकाकी १५ वर्षिया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । आरोपित...

बलात्कारको आरोपमा तीन जना पक्राउ

लुम्बिनी प्रदेशमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बलात्कारको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार बर्दियामा दुई जना र पाल्पामा एक गरी तीन जना बलात्कारको आरोपमा पक्राउ गरेका हुन् । प्रहरीले बर्दियाकी १२ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा सोही जिल्लाको मधुवन नगरपालिका –३ बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई पक्राउ गरेको जनाएको छ । उनले बालिकालाई सोमबार बलात्कार गरेको आरोप लगेको छ ।यस्तै सोही ठाउँका ६१ बर्षीय दुखवा थारुले १२ वर्षीया बालि

बलात्कारको आरोपमा युवक पक्राउ

११ माघ, बुटवल । किशोरी बलात्कारको आरोपमा प्रहरीले पाल्पामा एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरी बलात्कारको आरोपमा बर्दियाको मधुवन नगरपालिका-३ घर भई पाल्पाको तानसेन नगरपालिका-६ बस्ने २१ वर्षका सागर चौधरीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान […]

बलात्कारको आरोपमा युवक पक्राउ

२४ कात्तिक, रुकुम पूर्व । १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले जिल्लाको सिस्ने गाउँपालिका-८ का २४ वर्षीय सञ्जय नाथलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३८ वर्षीया महिला बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

पर्वत, भदौ २८ । पर्वतमा बलात्कारको आरोपमा एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । पर्वतको पैयुँ गाउँपालिकाका किशोरमाथि ३८ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको हो । खेतमा काम गरिरहेको समयमा महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेपछि […]

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । […]