नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको बज्र ग्रुप ३१ वर्षमा प्रवेश गरेको छ ।सो अवसरमा कम्पनीले आगामी दसैंसम्ममा नेपाली बजारका लागि इन्डोनेसियामा निर्मित वुलिङ (ध्गष्लिन) ब्रान्डको ईभी भित्र्याउने घोषणा गरेको छ ।बज्र ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने बताए । सानो पसलबाट […]