राप्रपाको घोषणापत्र : ०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने, प्रदेश खारेज गर्ने [पूर्णपाठसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ। सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले उच्चस्तरीय...