काठमाडौँ । आज बिहान काठमाडौंबाट ‘स्टल सेक्टर’मा उडान हुन नसकेको यति एयरले बताएको छ। उडान हुने गन्तव्यहरूको मौसम राम्रो भए पनि ‘इनरुट’को मौसम कसले दिने भन्ने अन्योल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरूलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ,’ उनले भने। पर्वतीय […]