एसीसी ट्वान्टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपका लागि सोमबार १५ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरेको हो । क्यानले यसअघि प्रारम्भिक चरणमा १९ खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण गराएको थियो । उनीहरूमध्येबाट १५ खेलाडी छनोट भएका हुन् । मलेसियामा जुन १७ देखि २५ सम्म...

सम्बन्धित सामग्री

विश्वकप खेल्ने नेपाली टोली घोषणा - NepaliPatra

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् । ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा […]

ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।  छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र […]

त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को–को परे ?

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार १४ खेलाडीसहितको टोली घोषणा गरेको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।  नेपालबाट १७ सदस्यीय टोली ओमान गएको थियो । त्यसमध्ये करण...