स्टाण्डर्ड चाटर्ड बैंकको अन्तरक्रिया

स्टाण्डर्ड चार्टड बैंकले विश्व र नेपाली आर्थिक दृष्टिकोण विषयक अन्तरक्रिया आयोजना गरेको छ । स्टाण्डर्ड चार्टड बैंकको ग्लोबल रिसर्च टीमले आयोजना गरेको कार्यक्रममा कोरोना महामारीका कारण विश्वमा उत्पन्न आर्थिक संकट र त्यसले नेपालमा विदेशी विनिमयको प्रभावका बारेमा छलफल भएको थियो ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कोरोना महामारीबाट उत्पन्न संकटबाट अर्थतन्त्रलाई माथि उकास्न […]